राजनीति

नारायणकाजी र उपेन्द्रबीच हात्तीवनमा भेटवार्ता

Banner

काठमाडौँ, साउन २६-

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ। ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई नेताबीच छलफल भएको हो।

पूर्व उपप्रधानमन्त्री द्वयबीचको छलफलमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

उनीहरुबीचको छलफलमा संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकतामाथि पनि छलफल भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>