राजनीति

एकीकृत समाजवादीले बोलायो बैठक

Banner

काठमाडौँ, साउन २४-

नेकपा (एकीकृत समाजवादी)ले भदौमा बस्नेगरी पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। आगामी भदौ पहिलो साता बस्नेगरी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ८ गते बस्नेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>