राजनीति
नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच भेटवार्ता
०

काठमाडौं, साउन २३-
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ। श्रेष्ठ निवास हात्तीवनमा उनीहरूबीच आज (शुक्रबार) दिउँसो भेटघाट भएको हो।
भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता लगायत विषयमा कुराकानी भएको एक नेताले बताए।
माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न कार्यदल गठन गर्ने तयारी गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























