राजनीति

रास्वपालाई ३ ‘अ’ बाट मुक्त हुन विश्वप्रकाशको सुझाव

Banner

काठमाडौँ, साउन २१-

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ ‘अ’बाट मुक्त हुन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ दल भएकाले ती सुझाव ग्रहण गर्न समेत सुझाव दिए।

‘रास्वपाको मित्रहरुलाई नम्रतापूर्वक मेरो सुझाव छ(नयाँ नयाँ दल छ। अनुभवले खारिन बाँकी छ,’ शर्माले भने, ‘त्यसैले ३ वटा ‘अ’बाट मुक्त हुनुहोस्।’

ती ३ ‘अ’ को व्याख्या गर्दै उनले भने, ‘अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>