राजनीति

बहु विवाहबारे बाहिर आएको कुरा के हो: एमाले सचेतक सुनिता

Banner

काठमाडौँ, साउन १९-

नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्ने समाचारहरू सार्वजनिक भएको भन्दै कानुनमन्त्री अजयकुमार चौरसियाको ध्यानाकर्षण गराएकी छन्। उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा गम्भीर विषयमा कुरा बाहिर आएकोले जवाफ माग पनि गरिन्।

‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्न हो भने असामाजिक र कानुनी मान्यताले हेर्ने हो भने गैरकानूनी विषय हो,ु उनले भनिन्, ‘यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानून निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>