राजनीति
स्वर्णीम जी एमसिसीको मतियार रहँदा कुलमान जीको भूमिका के थियो ?
०

काठमाडौँ, साउन १७-
धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङ एमसिसीको विषयलाई लिएर फेरि आरोप प्रत्यारोपमा उत्रिएका छन्।
‘हामी सडकमा थियौँ ! एमसिसी पास भइरहँदा कुलमान जी को भूमिका के थियो साँचि ?’ उनले सामाजिक सञ्जलामा लेखेका छन्, ‘यो कुराले निक्कै महत्व राख्छ है ! स्वर्णीम जी त एमसिसीको मतियार नै हो क्यार !’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























