राजनीति
रास्वपा बर्दिया सभापति विपिन पौडेलको निधन
०

काठमाडौँ, साउन १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको निधन भएको छ।
काम विशेषले चेन्नईबाट सिंगापुर जाने क्रममा पौडेलको क्रुजमै हिजो (मंगलबार) राति निधन भएको हो ।
पार्टीका प्रवक्ता मनिषकुमार झालेका अनुसार चेन्नईबाट परिवारका सदस्य र साथीहरूसँग सिंगापुर जाने क्रममा क्रुजमा हृदयाघातका कारण निधन भएको जानकारी दिए ।
५१ वर्षीय पौडेल रास्वपा स्थापनादेखि नै सक्रिय थिए। उनी सुरूआतदेखि नै बर्दियाका जिल्ला सभापति रहेको पौडेलले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























