राजनीति

भैरहवामा रास्वपाको संसदीय दल बैठक

Banner

काठमाडौं, साउन १४-

रूपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठक सुरू भएको छ। भैरहवास्थित रमादा होटलमा रास्वपाको संसदीय दल बैठक सुरु भएको हो।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>