Breaking News

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

Banner

दिल्ली, जेठ २९–

भारतको गुजरातस्थित अहमदाबादमा विमान दुर्घटना भएको छ ।

लण्डनका लागि उडेको एयर इण्डियाको विमान एयरपोर्टबाट टेकअफ हुने बित्तिकै दुर्घटनामा परेको हो । दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु भएको जीन्यूजले जनाएको छ । दुर्घटनामा भीआइपीहरु समेत परेको हुन सक्ने अनुमान गरिएको छ ।

विमानमा २४२ जना यात्रु सवार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>