चितवन विशेष
नेटको तार घाँटिमा बेरिदा मोटरसाइकल चालक घाइते
०

भरतपुर,जेठ ४-
चितवनको भरतपुर महानगरपालिका-११ भोजाडमा नेटको तारमा अल्झेर एक जना घाइते भएका छन । शनिवार ६ः३५ बजेको समयमा भोजाड चोक नजिकै नेटको तार रोड क्रस गराएर टाँग्ने क्रममा नारायणगढबाट पदमपुरतर्फ जाँदै गरेको ना ४३ प ८१९१ नम्बरको मोटरसाइकल चालकको घाँटिमा तार बेरिएको थियो । सो क्रममा मोटरसाइकल चालक भरतपुर ११ का ४५ वर्षिय बिशाल गुरुङ सडकमा पल्टिएका थिए । घाइते उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















