चितवन विशेष

बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

Banner

चितवन, वैशाख २२–

बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक तथा कानुन मन्त्रालयले आज (सोमबार) एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो ।

गत चैत २१ गते बागमती प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>