Breaking News
रेशमलाई लिन डिल्लीबजार कारागार पुगिन् रञ्जिता
०

काठमाडौं, वैशाख १७-
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी छन्।
बुधबार अपराह्न श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी हुन्।
सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न लेखेको पत्र पनि डिल्लीबजार कारागार पुग्दैछ।
‘अहिले रेशम चौधरीलाई भेट्न रञ्जिता श्रेष्ठ कारागार आउनुभएको छ, उहाँहरू कुराकानी गर्दै हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘रेशमलाई थुनामुक्त गर्नेबारे सर्वोच्चले पनि पत्र पठाउँदैछ। पत्र आएपछि उहाँ थुनामुक्त हुनु हुनेछ।’ फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























