चितवन विशेष

६५ वर्षीय मैसरी गुरुङ देवघाटबाट बेपत्ता

Banner

चितवन, माघ २७-

बर्दियाको बढैयाताल गाउँपालिका–१ शान्तिपुरकी ६५ वर्षीय मैसरी गुरुङ चितवनको देवघाटबाट बेपत्ता भएकी छन् ।

देवघाट घुम्न आएकी गुरुङलाई शनिवार राति गैंडाकोट नगरपालिका–६ कालिका चोक नजिकका स्थानीयले देखेका थिए । त्यसपश्चात कसैले देखेको भनि खबर नगरेको परिवारले बताएको छ ।

बेपत्ता भएकी गुरुङ फेला परेमा उनका छोरा सोम गुरुङ (९८४८१०३८६२) वा नजिकको प्रहरीमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>