चितवन विशेष
काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखसहित चितवनका एक जना पक्राउ
०

काठमाडौँ, माघ १४-
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो। उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























