चितवन विशेष

रत्ननगर- १४ का शान्तमणि अधिकारी तीन दिनदेखि सम्पर्कविहिन

Banner

चितवन, माघ १२-

चितवन रत्ननगरका शान्तमणि अधिकारी तीन दिनदेखी सम्पर्कविहिन भएका छन् । रत्ननगर नगरपालिका-१४ स्थित लौरीघोल देवी टोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क बिहिन भएका हुन् । उनको परिवारका अनुसार अधिकारी ना ३२ प ९२४५ नम्बरको कालो रङको सुपर स्प्लेण्डर मोटर साईकलसहित सम्पर्क विहिन भएका हुन् ।

अधिकारीले कालो ज्याकेट र टोपी लगाएका छन् । देख्नुहुने कोही कसैले नजिकको प्रहरी कार्यालय अर्थात मोवाईल नम्बर ९८५५०८००८३, ९८५५०६१५२८, ९८६५०१०५७६ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>