चितवन विशेष
चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजन कार्की नियुक्त
०
भरतपुर,पुस २६-
चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजन कार्की नियुक्त हुनुभएको छ । प्रदेश खेलकुद विकास परिषद्ले चारबर्षे कार्यकालका लागि कार्कीलाई अध्यक्षमा नियुक्त गरेको हो । कार्कीले लामो समयदेखि चितवनको खेलकुद क्षेत्रको विकासमा अग्रसर भएर काम गरिरहनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>