अपराध

श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ

Banner

काठमाडौं, पुस २६-

श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार रहेको छन् । उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>