विजनेश

बढ्यो सुनको मुल्य

Banner

काठमाडौँ, पुस २४-

नेपाली बजारमा आजको लागि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्ला दुई दिन मूल्य स्थिर रहेपनि आज ५ सय रुपैयाँ मूल्य बढेसँगै सुन प्रतितोला १ लाख ५२ हजार ५ सय पुगेको महासंघले जानकारी दिएको छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>