समाचार

एपीएफमा इन्सपेक्टरदेखि जवानसम्मलाई खुल्यो जागिर (विज्ञापनसहित)

Banner

काठमाडौं, पुस १९-

सशस्त्र प्रहरी (एपीएफ)ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।

एपीएको प्रधान कार्यालय मानव स्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो। जस अनुसार ६८ जना सशस्त्र प्रहरी निरीक्षक, ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ९४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

हेर्नुहोस् विज्ञापन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>