खेलकुद
वसन्तीकलीलाई फुटबल पेनाल्टी सुटआउटको उपाधी
०
चितवन, पुस १४-
चितवन हात्ती महोत्सवमा भएको हात्तीको फुटबल पेनाल्टी सुटआउटको उपाधी वसन्तीकली समुहले जितेको छ । आइतबार र फाइनलमा रिभर साईड होटल र इको एडभेन्चर रिसोर्टको वसन्ती कली ए समुहलाई १–० गोलले पराजित गरेको हो । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । क्षेत्रीय होटल संघ चितवन सौराहाले सन् २००४ देखि हात्ती महोत्सव गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>