विजनेश
घट्यो सुनको मूल्य
०

काठमाडौँ, पुस ११-
नेपाली बजारमा सुनकै मूल्य घटेको छ। आज (आइतबार) सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला एक लाख ५० हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै सुनको मूल्य बिहीबार ६ सय र शुक्रबार प्रतितोला ४ सय रुपैयाँ बढेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























