घटना -दुर्घटना

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

Banner

काठमाडौं, पुस ३-

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

यसअघि सोही ठाउँ केन्द्रबिन्दु भएर मंगलबार .३ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>