अर्थ
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
०

काठमाडौं, मंसिर २१-
सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























