खेलकुद

काठमाडौंविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

Banner

काठमाडौं, मंसिर २०-

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ।

सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>