खेलकुद
विराटनगरविरुद्ध लुम्बिनीले पहिले ब्याटिङ गर्ने
०
काठमाडौँ, मंसिर १९-
नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेल खेल्न लागेको लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा तेस्रो खेल खेलन लागेको विराटनगर पहिलो जितको खोजीमा छ। लुम्बिनीले भने पहिलो खेल खेल्न लागेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>