खेलकुद
यू-१९ एसिया कप: बंगलादेशसँग नेपाल १४१ रनमा समेटियो
०

काठमाडौं, मंसिर १६-
युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























