खेलकुद

एसीसी यू–१९ एसिया कप-बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

Banner

काठमाडौं, मंसिर १६-

यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध हार बेहोरेको छ ।
बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>