समाचार

सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह

Banner

काठमाडौं, मंसिर १२-

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् ।

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज जाने कार्यतालिका छन् ।

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>