काठमाडौँ

यस्तो छ धरहरामा सवारी पार्किङ गर्दा लाग्ने शुल्क

Banner

काठमाडौँ, मंसिर ८-

धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० प्रतिशत छुट पाउने भएका छन् । अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निःशुल्क रूपमा धरहरामा पार्किङ गर्ने गरी पार्किङ खुला गराएका थिए ।

अब धरहराको पार्किङमा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>