विजनेश

तीन दिनमा ३ हजार बढ्यो सुन

Banner

काठमाडौँ, मंसिर ५-

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तीन दिनयता उकालो लागिरहेको छ । आज ९ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६३ हजार कायम भएको छ ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>