चितवन विशेष

एनपीआइमा डाक्टर अफ मेडिसिन इन ईन्डोक्राईनोलोजी सेवा सुरु

Banner

चितवन, असोज १५–

भरतपुरमा रहेको नारायणी सामुदायिक हस्पिटल (एनपीआइ) नयाँ सेवा सुरु गरेको छ ।

डि.एम.ईन्डोक्राईनोलोजिष्ट (डाक्टर अफ मेडिसिन इन ईन्डोक्राईनोलोजी) को सेवा अस्पतालले संचालनमा ल्याएको हो । भारतको पिजी.आई. चण्डीगढबाट ईन्डोक्राईनोलोजिमा डि.एम गर्नुभएका डा. उमानाथ अधिकारीबाट सुगर, थाईराईड र हर्मोन सम्बन्धि सम्पूर्ण समस्याहरुको उपचार हुने अस्पतालले जनाएको छ । हप्ताको सातै दिन उक्त सेवा उपलब्ध हुनेछ ।

यस्तै अस्पतालले हप्ताको सातै दिन सम्पूर्ण अङ्कोलोजि, न्यूरोलोजी, ग्यास्ट्रोएन्टरोलोजी, गाइनोकोलोजी लगायतका सुपर स्पेस्यालिटि सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>