समाचार

कोशी ब्यारेजबाट बस खस्यो, घट्नाको थप विवरण आउन बाँकी

Banner

विराटनगर, असोज १०-
कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।  विराटनगरबाट गाइघाट जाने क्रममा  बिहिबार साझ करिब ६ः०५ मा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोसी ब्यारेजको ३६ नम्बर ढोका अगाडीबाट पानीमा खसेको हो।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । घट्नाको थप विवरण आउन बाँकी छ

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>