अन्तर्राष्ट्रिय

मुम्बई जलमग्न, रेल रोकिदाँ उडान ‘डाइभर्ट’, विद्यालय कलेज बन्द

Banner

भारत, असोज १०-

भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ।

भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्।
बीबीसी हिन्दीका अनुसार स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ।

भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>