अन्तर्राष्ट्रिय

लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ५५८ पुग्यो

Banner

काठमाडौं, असोज ९-

लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् ।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाका अनुसार, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>