काठमाडौँ

महानगरले गंगालाल अस्पतालको फोहोर नउठाउने

Banner

काठमाडौँ, असोज ८-

काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर सङ्कलनमा रोक लगाएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर सङ्कलन केन्द्रमा पुग्दा हानिकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानिकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर सङ्कलनमा रोक लगाइएको बताइएको छ ।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>