खेलकुद

काभा महिला भलिबलः च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

Banner

काठमाडौँ, असोज ७-

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएको पुलिस क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>