अन्तर्राष्ट्रिय
श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेले लिए राष्ट्रपतिको शपथ
०

कोलम्बो, असोज ७-
श्रीलंकामा अनुरा कुमारा दिसानायकेले नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । ५६ वर्षका दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनी वामपन्थी दल नेशनल पिपुल्स पावर एनपीपीका नेता हुन् । शनिबार भएको निर्वाचनमा उनले सामागी जन बालावेगाया एसजेबीका साजिथ प्रेमदासालाई हराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























