चितवन विशेष

शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

Banner

चितवन, भदौ २४-

भरतपुर महानगरपालिका–६ देवनगरस्थित एउटा घरको शौचालयभित्र एक व्यक्ति मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६१ वर्षीय चन्द्रप्रसाद न्यौपाने आइतवार घरको शौचालयभित्र घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>