चितवन विशेष
इच्छाकामनाको घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, राजमार्ग सुचारु
०
चितवन, भदौ २१–
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आज बिहान ७ः२५ बजे खसेको लेदोसहितको पहिरो पन्छाएर सकिएको छ ।
पहिरो पन्छाएर सकिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनमा गएरातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>