घटना -दुर्घटना
ललितपुरको भैँसेपाटीस्थित होस्टेलमा सुतिरहेको अवस्थामा एक विद्यार्थी मृत भेटिए
०

ललितपुर, भदौ १६-
ललितपुरको भैँसेपाटीस्थित एक होस्टमा विद्यार्थी मृतअवस्थामा फेला परेका छन् । भैँसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका मोरङ घर भएका २९ वर्षीय सकुल मर्डी मृतावस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।
शनिबार गते राती ८ बजेको समयमा होस्टेलभित्र आफ्नै बेडमा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























