बाढि पहिरो
सिन्धुलीको खाङ्साङ बेसी खोलामा ट्रक फस्दा सडक अवरुद्ध
०

काठमाडौँ, भदौ १६-
सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो ।
ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























