समाचार
बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प
०

काठमाडौं, भदौ १३-
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





















