Breaking News

तनहुँको ऐनापहराबाट मर्स्याङ्दीमा बस खस्यो,उद्धार हुँदै

Banner

मुग्लिन,भदौ ७-

तनुहँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्गी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार भर्खरै बस खसेको खबर आएको छ ।

त्यसपछि उक्त क्षेत्रमा प्रहरी गइरहेको छ । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>