अन्तर्राष्ट्रिय

इजरायली बस्तीका मानिसले गरे वेस्ट बैंकको गाउँमा आगजनी

Banner

काठमाडौं, साउन ३२-

इजरायली बस्तीमा बसोबास गर्ने मानिसले प्यालेस्टाइनको वेस्ट बैंकस्थित एउटा गाउँमा घर र कारमा आगजनी गरेका छन् । उक्त घटनामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । घाइतेको छातीमा गम्भीर चोट लागेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगजनी गर्ने इजरायली बस्तीका केही मानिसले मास्क लगाएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले बिहीबार साँझ नाब्लस सहरनजिकैको जिट गाउँमा आक्रमण गर्ने मानिसले ढुंगा पनि प्रहार गरेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>