चितवन विशेष
धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर भरतपुरमा एक बृद्धको मृत्यु
०

भरतपुर,साउन ३१-
चितवनको भरतपुरमा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । बुधबार ८ बजे भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटाको आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























