राजनीति

रवि लामिछाने सहित २६ जनासँग सहकारीको रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्दै छानबिन समिति

Banner

काठमाडौं, साउन २२-

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित २६ जनालाई सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्ने भएका छ ।

संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको हो ।

स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ ।

विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>