राजनीति

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल

Banner

काठमाडौँ। साउन २१-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल भएको छ।

आइतबार बिहान ९ बजेदेखि छलफल सुरू भएको हो। कांग्रेसमा १४ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि अहिले १३ जना मात्रै छन्। सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>