खेलकुद

काभा महिला भलिबलः पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै

Banner

काठमाडौं, साउन १७-

काभा महिला नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>