समाज
बालाजुमा एटीएम फोड्दै गरेका युवक पक्राउ
०

काठमाडौं, साउन १३-
पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् । आज दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् । उनको साथबाट फलामको रडसमेत बरामद गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























