अर्थ
सेयर बजारमा २० मिनेट ब्रेक, एक मिनेटम ४ प्रतिशतले वृद्धि
०

काठमाडौं, साउन १३-
सेयर बजारमा २० मिनेट ब्रेक लागेको छ । परिसूचक नेप्से परिसूचक करिब ४ प्रतिशत (३.९९) प्रतिशतले बढेपछि सेयर बजारमा २० मिनेटको सर्किट ब्रेक लागेको हो।
नेप्से ३.९९ प्रतिशत बढेर २६७०.८२ विन्दुमा पुगेको छ। बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो। १०२.६८ अंकले बजार बढ्दा यतिखेरसम्म २७ करोड २० लाख रूपैयाँको सेयर किनबेच भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























